You are viewing the translated version of शपथ ग्रहण.
अनुसूची–५
(नियम २५ सँग सम्बन्धित)
शपथ ग्रहण
म………………………….. सत्य, निष्ठा, प्रतिवद्धता सहित प्रतिज्ञा गर्छु/इश्वरको नाममा शपथ लिन्छु कि, नेपालको शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्न नेपालको अन्तरिम संविधान, २०६३ प्रति पूर्ण निष्ठावान रही आफ्नो सम्पूर्ण योग्यता, ज्ञान र विवेकले भ्याएसम्म आफ्नो कर्तव्यलाई भय, पक्षपात, लोभ, माया वा द्वैषभाव नराखी पालन गर्नेछु ।
शपथ ग्रहण गर्नेको सही :– शपथ ग्रहण गराउनेको सही :–
नाम :– मितिः–
मिति : नामः–
स्थानः– पदः–
कार्यालयः–